Online Bible

- Reklamy -




प्रेरित 24:4 - पवित्र बाइबल

4 तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्‍ती छोटकरीमा दया गरी सुनिदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म हजुरको धेरै समय लिन चाहन्‍नँ, तैपनि एउटा बिन्‍ती छोटकरीमा चढाउँछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु।

Viz kapitola kopírovat




प्रेरित 24:4

Následuj nás:

Reklamy


Reklamy