प्रेरित 24:27 - पवित्र बाइबल27 तर दुइ वर्ष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर दुई वर्षपछि जब फेलिक्सको बदलीमा पर्किअस फेस्तस आए, तब फेलिक्सले यहूदीहरूलाई खुशी राख्नका निम्ति पावललाई झ्यालखानमै राखेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यसरी दुई वर्ष बित्यो। त्यसपछि फेलिक्सको ठाउँमा पर्किअस फेस्तस बडा-हाकिम भए। फेलिक्सले यहूदीहरूलाई खुसी पार्न पावललाई नछोडी झन् थुनामा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे। Viz kapitola |