प्रेरित 24:26 - पवित्र बाइबल26 तर फेलिक्सको पावलसँग बात गर्ने अर्को कारण थियो। फलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 पावलबाट कतै रुपियाँ मिलिहाल्ला कि भनी उनले आशा पनि गरेका थिए। यसकारणले पनि उनले तिनलाई घरीघरी डाकी कुराकानी गर्ने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 फेलिक्सले पावलबाट घुस पाउँछु कि भन्ने आशा राखेका थिए। त्यसैले उनी पावललाई घरीघरी बोलाएर कुराकानी गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 साथसाथै पावलले तिनलाई केही घूस देलान् भन्ने तिनको आशा थियो, त्यसैले तिनले उनलाई घरी-घरी बोलाउँथे र तिनीसँगै कुराकानी गर्थे। Viz kapitola |