प्रेरित 24:24 - पवित्र बाइबल24 केही दिन पछि फेलक्स आफ्नी यहूदी पत्नीसँग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशूमा विश्वासप्रति पावलले भनेको कुराहरू सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 केही दिनपछि फेलिक्स उनकी यहूदी पत्नी द्रूसिल्लालाई साथमा लिएर आए, र उनले पावललाई बोलाएर ख्रीष्ट येशूमाथिको विश्वासबारे तिनीबाट सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 केही दिनपछि फेलिक्स आफ्नी यहूदी पत्नी द्रुसिल्लालाई लिएर आए। उनले पावललाई बोलाए र येशू ख्रीष्टलाई विश्वास गर्ने बारेमा पावलबाट सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लालाई साथमा लिएर त्यहाँ आए, जो यहूदी थिइन्। तिनले पावललाई बोलाए, र ख्रीष्ट येशूमा भएको विश्वासका बारेमा उनले बोलेका कुराहरू ध्यानसित सुने। Viz kapitola |