प्रेरित 24:23 - पवित्र बाइबल23 फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब उनले पावललाई पहरामा राख्नू र तिनलाई केही स्वतन्त्रता दिनू, अनि तिनका कुनै पनि मित्रलाई तिनका खाँचोका कुरा पूरा गर्न नरोक्नू भनी कप्तानलाई आज्ञा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यति भनेर फेलिक्सले कप्तानलाई ‘पावललाई राम्ररी पहरा दिएर राख्नू, तर उनलाई चाहिने कुरा पुर्याउने साथीहरूलाई चाहिँ नरोक्नू र उनलाई बेसी कडाकडी नगर्नू’ भन्ने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसपछि तिनले एउटा सेनापतिलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता भने दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए। Viz kapitola |