प्रेरित 24:21 - पवित्र बाइबल21 मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्थानको विषयमा आज तपाईंहरूका सामुन्ने मेरो मुद्दा चलिरहेको छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 खालि एउटै कुरामा मात्र तिनीहरूले मलाई दोष लगाउन सक्लान्। त्यो के हो भने, ‘मरेका मानिस फेरि बिउँतनेछन् भन्ने कुरामा मैले विश्वास गरेकोले यहाँ मेरो मुद्दा चलिरहेछ’ भनेर मैले ठूलो सोरमा कराएको थिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरूको पुनरुत्थान हुन्छ भन्ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ” Viz kapitola |