प्रेरित 24:20 - पवित्र बाइबल20 अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अथवा यी मानिसहरूले आफै यहाँ भनून्— म महासभाको सामुन्नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 कि त यहूदीहरूको महासभामा मेरो के दोष फेला पारेका छन्, यहाँ हुनेहरूले बताऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अथवा जुन बेला म महासभामा उभिएको थिएँ; र तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्। Viz kapitola |