Online Bible

- Reklamy -




प्रेरित 24:17 - पवित्र बाइबल

17-18 “म धेरै वर्षदेखि यरूशलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “अब केही वर्षपछि आफ्‍नो जातिको निम्‍ति दान र भेटी दिन म आएको थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “धरै वर्ष बितेपछि म आफ्‍ना यहूदी दाजुभाइहरूलाई दानहरू बुझाउन र परमेश्‍वरलाई भेटी चढाउन यरूशलेम आएको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्‍याउन म यरूशलेममा आएको थिएँ।

Viz kapitola kopírovat




प्रेरित 24:17

Následuj nás:

Reklamy


Reklamy