प्रेरित 24:16 - पवित्र बाइबल16 यही कारणले म सधैँ परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसैले परमेश्वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्ने प्रयत्न गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसैकारण मानिस र परमेश्वर दुवैको अगाडि म आफ्नो विवेकलाई सफा राख्न चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण म सधैँ परमेश्वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु। Viz kapitola |