प्रेरित 24:13 - पवित्र बाइबल13 ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अरू कुरा त परै जाओस्, तिनीहरूले मलाई लगाएको दोषको प्रमाण पनि तिनीहरूसँग छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईं सामु प्रमाणित गर्न सक्दैनन्। Viz kapitola |