प्रेरित 24:12 - पवित्र बाइबल12 यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसँग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मैले कसैसँग मन्दिरमा झगडा गरिरहेको कुनै यहूदीले पनि देखेको छु भन्ने दाबी गर्न सक्दैन, नता तिनीहरूले मलाई हाम्रा सभाघरहरूमा वा सहरमा कतै मानिसहरूलाई उत्पात मच्चाउन सुर्याएको देखेका नै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा सहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्। Viz kapitola |