Online Bible

- Reklamy -




प्रेरित 24:11 - पवित्र बाइबल

11 म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफैं यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हजूरले पत्ता लाउन सक्‍नुहुन्‍छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्‍दा बढ़ी भएको छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 म यरूशलेममा परमेश्‍वरको आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। यो कुरालाई हजुरले सजिलैसँग पत्ता लगाउन सक्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन।

Viz kapitola kopírovat




प्रेरित 24:11

Následuj nás:

Reklamy


Reklamy