प्रेरित 24:10 - पवित्र बाइबल10 राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हाकिमले तिनलाई बोल्ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्नो पक्षमा सहर्ष बोल्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 बडा-हाकिमले पावललाई बोल्ने आज्ञा दिएपछि पावलले यसरी भने, “मलाई थाहा छ, हजुर धेरै वर्षदेखि यस देशको बडाहाकिम र न्यायाधीश हुनुभएको छ। त्यसो हुँदा हजुरको अगाडि मलाई आफ्नो बयान दिनलाई उत्साह बढेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्दछु। Viz kapitola |