Online Bible

- Reklamy -




प्रेरित 23:5 - पवित्र बाइबल

5 पावलले भने, “दाज्यू-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्‍ना जनताका शासकको खराबी नबोल्‍नू’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पावलले भने, “दाजुभाइहरू हो, उहाँ नै प्रधान पूजाहारी हुनुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा थिएन। आफ्‍ना मानिसहरूमाथि अधिकार गर्ने प्रधानको विरोधमा नराम्रो कुरा बोल्‍नुहुँदैन भन्‍ने धर्मशास्‍त्रमा लेखिएको त्‍यो कुरा म जान्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्‍ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ”

Viz kapitola kopírovat




प्रेरित 23:5

Následuj nás:

Reklamy


Reklamy