प्रेरित 23:35 - पवित्र बाइबल35 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 “तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्नू भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि बडा-हाकिमले भने, “त्यसो भए तिम्रो उजुर गर्नेहरू यहाँ आइपुगेपछि मात्र तिम्रो कुरा सुनौंला।” त्यसपछि बडा-हाकिमले पावललाई राम्ररी पहरा दिएर हेरोदको दरबारमा राख्नू भन्ने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए। Viz kapitola |