प्रेरित 23:32 - पवित्र बाइबल32 अर्को दिन घोडसवार पावलसँग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 घोड़चढ़ीहरूलाई तिनको साथ जान त्यहीँ छोड़ेर अर्को दिन तिनीहरू ब्यारेक फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 भोलिपल्ट पैदल सिपाहीहरूचाहिँ पावललाई घोडचढी सिपाहीहरूको जिम्मामा दिएर यरूशलेम फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के। Viz kapitola |