Online Bible

- Reklamy -




प्रेरित 23:31 - पवित्र बाइबल

31 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 यसैले आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्‍टिपाट्रिसमा पुर्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 कप्‍तान र सिपाहीहरूले सेनापतिको आज्ञाअनुसार पावललाई लिएर हिँडे। उनीहरूले पावललाई त्‍यसै रात एन्‍टिपाट्रिस सहरसम्‍म पुर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राति नै हिँडे र उनलाई एन्टिपाट्रिससम्म ल्याए।

Viz kapitola kopírovat




प्रेरित 23:31

Následuj nás:

Reklamy


Reklamy