Online Bible

- Reklamy -




प्रेरित 23:29 - पवित्र बाइबल

29 मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरूले व्‍यवस्‍थाका प्रश्‍नबारे यसलाई दोष लाएका रहेछन्‌। तर ज्‍यानसजाय अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले भेट्टाइनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तर यिनले त ज्‍यान सजाय पाउनुपर्ने वा थुनिनुपर्ने किसिमको अपराध केही पनि गरेका रहेनछन्। उनको दोषचाहिँ तिनीहरूकै व्यवस्थाको प्रश्‍नहरूबारे रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर यिनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन।

Viz kapitola kopírovat




प्रेरित 23:29

Následuj nás:

Reklamy


Reklamy