Online Bible

- Reklamy -




प्रेरित 23:24 - पवित्र बाइबल

24 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि पावलको निम्‍ति पनि घोडाको व्‍यवस्‍था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्‍सकहाँ पुर्‍याऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 पावलले चढ्‍ने घोडाहरू पनि ठीक पार्नू र उनलाई राम्रो पहरा दिएर बडा-हाकिम फेलिक्‍सकहाँ पुर्‍याउनू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन सकौं।”

Viz kapitola kopírovat




प्रेरित 23:24

Následuj nás:

Reklamy


Reklamy