प्रेरित 23:23 - पवित्र बाइबल23 त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9 बजे हिडन तयार हुनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यसपछि तिनले कप्तानहरूमध्ये दुई जनालाई बोलाई भने, “आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोड़चढ़ी र दुई सय भालावालहरूलाई कैसरियासम्म जान तयार पारी राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि सेनापतिले दुई जना कप्तानहरूलाई बोलाएर भने, “कैसरिया जानलाई दुई सय सिपाही, सत्तरी जना घोडचढी र दुई सय भाला बोकेका सिपाहीहरू ठीक पार। उनीहरू बेलुका नौ बजे नै हिँड्न तयार हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसपछि सेनापतिले आफ्ना दुई जना कप्तानहरूलाई बोलाएर यस्तो आदेश दिए, “आजै राति नौ बजे कैसरिया जानका निम्ति दुई सय सिपाहीहरूको एउटा पल्टन, सत्तरी जना घोडसवारहरू र दुई सय जना भाला बोक्ने सिपाहीहरू तयार पारेर राख। Viz kapitola |