प्रेरित 23:22 - पवित्र बाइबल22 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने, भनेर नभन्नु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसकारण सेनापतिले त्यस ठिटालाई यसो भनी आज्ञा दिएर पठाए, “तैंले मलाई यो खबर दिएको कुरा कसैलाई नभन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यस्तो कुरा सुनेपछि सेनापतिले केटोलाई ‘यो कुरा तिमीले मलाई भनेको हो भनी कसैलाई नसुनाउनू है’ भनेर पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्नू।” Viz kapitola |