Online Bible

- Reklamy -




प्रेरित 23:21 - पवित्र बाइबल

21 तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सहमतिको निम्ति पर्खिरहेका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनकि तिनीहरूमध्‍ये चालीसभन्‍दा पनि बढ़ी मानिसहरूले तिनको हत्‍या नगरुञ्‍जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढुकेर बसेका छन्, र अब तिनीहरू तपाईंका वचनको आशा गरी तयारीमा छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर हजुरले तिनीहरूको कुरा नसुन्‍नुहोस्! किनभने चालीस जनाभन्दा बढी यहूदीहरूले ‘पावललाई नमारी केही पनि नखाने र पानी पनि नपिउने’ भनेर शपथ खाएका छन्। तिनीहरू अहिल्‍यै उहाँलाई मार्न ढुकिबसेका छन् र हजुरको आज्ञाको आशामा पर्खिरहेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीस जनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्‍नेछन्। पावललाई नमारेसम्म अन्‍नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूको अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।”

Viz kapitola kopírovat




प्रेरित 23:21

Následuj nás:

Reklamy


Reklamy