Online Bible

- Reklamy -




प्रेरित 23:20 - पवित्र बाइबल

20 त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यसले भन्‍यो, “यहूदीहरूले पावलको विषयमा अझ राम्ररी सोधपूछ गर्ने निहुँ गरी भोलि तिनलाई महासभामा ल्‍याइदिनुहोस्‌ भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 केटोले भन्‍यो, “भोलि यहूदीहरूले ‘पावललाई महासभामा अरू कुरा बुझ्‍न लैजान पाऊँ’ भनी हजुरकहाँ बिन्‍ती गर्ने भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 युवकले भन्यो: “पावलको बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग बिन्ती गर्न केही यहूदीहरूले योजना बनाएका छन्।

Viz kapitola kopírovat




प्रेरित 23:20

Následuj nás:

Reklamy


Reklamy