प्रेरित 23:19 - पवित्र बाइबल19 सेनापतिले त्यस जवन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासँग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सेनापतिले त्यसको हात समातेर एकातिर लगी एकान्तमा सोधे, “तैंले मलाई भन्ने कुरा के हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सेनापतिले त्यस केटाको हात समाती अलिक पर लगेर सोधे, “के भन्नुछ? भनिहाल।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्न खोजेको कुरा के हो?” Viz kapitola |