प्रेरित 23:18 - पवित्र बाइबल18 यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसकारण उनले त्यसलाई लिएर सेनापतिकहाँ पुर्याएर भने, “बन्दी पावलले मलाई डाकेर यस ठिटालाई तपाईंकहाँ लैजानू भनेको छ, तपाईंलाई भन्नुपर्ने केही कुरा छ, अरे।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 कप्तानले पावलको भानिजलाई सेनापतिकहाँ पुर्याइदिएर भने, “हजुर, कैदी पावलले मलाई बोलाएर ‘यो केटोको बिन्ती चढाउने केही कुरो छ’ भनेकोले यसलाई हजुरकहाँ ल्याइदिएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए। यसकारण उनले तिनलाई सेनापतिकहाँ लगेर भने, “कैदी पावलले मलाई बोलाएर यस युवकलाई हजुरकहाँ लिएर जानू भनेर पठाए; किनकि हजुरलाई भन्नैपर्ने केही कुरा योसँग छ।” Viz kapitola |