Online Bible

- Reklamy -




प्रेरित 23:14 - पवित्र बाइबल

14 ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैंले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारून्जल सम्म न केही पिउँछौं न केही खानेछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यिनीहरूले मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूकहाँ गएर भने, “पावलको हत्‍या नगरेसम्‍म हामी केही खानेछैनौं भनी हामीले दृढ़ शपथ खाएका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसपछि तिनीहरूले मुख्‍य पूजाहारी र अरू धर्म-गुरुहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्‍म केही पनि खाँदैनौं भनेर निश्‍चय नै मार्ने शपथ खाएका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरू मुख्य पुजारीहरू र प्रधानहरूकहाँ गएर भने, “हामीले पावललाई समाप्‍त नपारेसम्म केही पनि नखाने दृढ शपथ खाएका छौँ।

Viz kapitola kopírovat




प्रेरित 23:14

Následuj nás:

Reklamy


Reklamy