Online Bible

- Reklamy -




प्रेरित 23:12 - पवित्र बाइबल

12 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 बिहान उज्‍यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्‍या नगरेसम्‍म केही नखाने र नपिउने शपथ खाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 भोलिपल्‍ट बिहानै यहूदीहरू भेला भएर पावललाई मार्ने सल्‍लाह गरे अनि तिनीहरूले यसो भनेर शपथ खाए, “पावललाई नमारेसम्‍म हामी केही पनि खानेछैनौं र पानी पनि पिउनेछैनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारुन्जेल अन्‍नपानी ग्रहण नगर्ने शपथ खाए।

Viz kapitola kopírovat




प्रेरित 23:12

Následuj nás:

Reklamy


Reklamy