Online Bible

- Reklamy -




प्रेरित 23:11 - पवित्र बाइबल

11 अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो अनि भन्नुभयो, “साहसी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 भोलिपल्‍ट राती प्रभुले तिनका नजिक उभिएर भन्‍नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्‍यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यही रातमा प्रभुले पावलको नजिकै आएर भन्‍नुभयो, “साहसी होऊ, नडराऊ! यहाँ यरूशलेममा मेरो गवाही दिएजस्‍तै तिमीले रोममा पनि दिनुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्‍नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”

Viz kapitola kopírovat




प्रेरित 23:11

Následuj nás:

Reklamy


Reklamy