Online Bible

- Reklamy -




प्रेरित 23:10 - पवित्र बाइबल

10 तर्क लड़ाईँमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा-टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यहाँ ठूलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछलाछ पारिएलान्‌ भन्‍ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफतीसँग ल्‍याएर ब्‍यारेकभित्र लैजानू भनी आज्ञा दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूको झगडा निक्‍कै चर्केर गयो। झगडामा पावललाई लुछलाछ पारेर मार्लान् भन्‍ने डरले सेनापतिले ‘पावललाई सभाबाट निकालेर किल्‍लामा लैजाओ’ भनेर सिपाहीहरूलाई पठाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्‍ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्‍ने आदेश दिए।

Viz kapitola kopírovat




प्रेरित 23:10

Následuj nás:

Reklamy


Reklamy