Online Bible

- Reklamy -




प्रेरित 22:6 - पवित्र बाइबल

6 “म दमीशकको बाटो जाँदै गर्दा अचानक एक घट्ना घट्यो। त्यति बेला मध्यान्न भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “मेरो यात्रामा दमस्‍कसनेर आइपुग्‍दा प्राय: मध्‍यान्‍ह भएको हुँदो हो, अचानक स्‍वर्गबाट एउटा ठूलो ज्‍योति मेरो वरिपरि चम्‍क्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “दमस्‍कसनेर पुग्‍न लाग्‍दा मध्यदिन भएको थियो। त्‍यसै बेला आकाशबाट एक्‍कासि अति नै चहकिलो उज्‍यालो ममाथि चम्‍कियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो।

Viz kapitola kopírovat




प्रेरित 22:6

Následuj nás:

Reklamy


Reklamy