Online Bible

- Reklamy -




प्रेरित 22:29 - पवित्र बाइबल

29 ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाडेर गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तर तिनलाई जाँच गर्न तयार भएकाहरू सबै तुरुन्‍तै हटेर गए, र पावल एक रोमी नागरिक रहेछन्‌ भनी थाहा पाएर सेनापति पनि डराए, किनकि उनले तिनलाई बाँधेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यस्‍तो सुन्‍नेबित्तिकै पावललाई केरकार गर्न आएका मानिसहरू पछि हटे। पावल रोमी नागरिक हुँदाहुँदै यसरी साङ्गलाले बाँध्‍न लगाएकोमा ती सेनापति पनि डराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए।

Viz kapitola kopírovat




प्रेरित 22:29

Následuj nás:

Reklamy


Reklamy