Online Bible

- Reklamy -




प्रेरित 22:27 - पवित्र बाइबल

27 सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चै रोमी नागरिक हौ?” पावलले जवाफ दिए, “हजुर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस्‌?” तिनले भने, “हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यो कुरा सुनेर सेनापति भित्र पसे र पावललाई सोधे, “के तिमी साँच्‍चै रोमी नागरिक हौ?” पावलले भने, “हो हजुर!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए।

Viz kapitola kopírovat




प्रेरित 22:27

Následuj nás:

Reklamy


Reklamy