प्रेरित 22:24 - पवित्र बाइबल24 तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 सेनापतिले हुकुम गरे, “त्यो ब्यारेकभित्र ल्याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो देखेर रोमी सेनापतिले भित्र लगी पावललाई कोर्रा लाउने आज्ञा दिएर भने ‘कतै कोर्रा लाउँदा यसले यहूदीहरू किन रिसाएका रहेछन् भनी बताउँछ कि?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए। Viz kapitola |