Online Bible

- Reklamy -




प्रेरित 22:23 - पवित्र बाइबल

23 तिनीहरूले कराँउदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 उनीहरू आफ्‍ना वस्‍त्र च्‍यात्‍दै र धुलो उड़ाउँदै कराउन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यसरी जोशमा आएर तिनीहरूले आ-आफ्‍नो ओढ्‍ने फुकालेर आकाशतिर धुलो फ्‍याँकेर कराउन लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जब तिनीहरू कराउन थाले र आफ्नो लुगा फ्याँक्न र हावामा धुलो उडाउन थाले,

Viz kapitola kopírovat




प्रेरित 22:23

Následuj nás:

Reklamy


Reklamy