प्रेरित 22:21 - पवित्र बाइबल21 “तर येशूले मलाई भन्नुभयो, ‘गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “तब प्रभुले मलाई भन्नुभयो, ‘जाऊ, किनकि म तिमीलाई अन्यजातिहरूकहाँ टाढ़ा-टाढ़ासम्म पठाउनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर प्रभुले भन्नुभयो, ‘तिमी जाऊ, म तिमीलाई टाढा-टाढासम्म अन्य-जातिहरूकहाँ पठाउँदै छु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “अनि परमेश्वरले मलाई भन्नुभयो, ‘जाऊ म तिमीलाई धेरै टाढा गैरयहूदीहरूकहाँ पठाउनेछु।’ ” Viz kapitola |