प्रेरित 22:20 - पवित्र बाइबल20 मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तपाईंको साक्षी स्तिफनसको रक्तपात हुँदा म आफै पनि नजिकै उभी त्यस हत्यामा सहमत भई, उसलाई मार्नेहरूका वस्त्र कुरेर बसेका थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तपाईंका साक्षी दिने स्तिफनसलाई रगतपच्छे पारेर मार्दा म त्यहाँ थिएँ। उनको ज्यान लिनेहरूसँग सहमत भएर तिनीहरूको लुगा कुरेर बसेको थिएँ’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’ Viz kapitola |