प्रेरित 22:19 - पवित्र बाइबल19 “मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “मैले भनें, ‘हे प्रभु, मैले हरेक सभाघरमा गएर तपाईंमाथि विश्वास गर्नेहरूलाई झ्यालखानमा हालेको र कुटपिट गरेको यिनीहरू सबैलाई थाहै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मैले भनें, ‘हे प्रभु, मेरो बारेमा तिनीहरूलाई सबै कुरा थाहा छ, मैले हरेक सभाघरमा गएर तपाईंलाई विश्वास गर्नेहरूलाई पक्रिंदै र पिट्दै थुन्ने गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “मैले जवाफ दिएँ, ‘प्रभु, यी मानिसहरूलाई थाहा छ, तपाईंमा विश्वास गर्नेहरूलाई बन्दी बनाउन र सताउन म एउटा सभाघरबाट अर्को सभाघर गएँ। Viz kapitola |