Online Bible

- Reklamy -




प्रेरित 22:16 - पवित्र बाइबल

16 अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त अब किन पर्खनुहुन्‍छ? उठ्‌नुहोस्, र बप्‍तिस्‍मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्‍ना पाप धुनुहोस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसो हुँदा अब किन ढीलो गर्ने? उठ र बप्‍तिस्‍मा लेऊ अनि येशूको नाउँ लिएर आफ्‍नो पापदेखि शुद्ध होऊ’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्‍तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्‍त गर्नुहोस्।’

Viz kapitola kopírovat




प्रेरित 22:16

Následuj nás:

Reklamy


Reklamy