Online Bible

- Reklamy -




प्रेरित 22:15 - पवित्र बाइबल

15 सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफूले देखेका र सुनेका कुराहरू भन्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनकि सबै मानिसहरूका सामु उहाँको निम्‍ति तपाईंले जे देख्‍नु र सुन्‍नुभएको छ, तपाईं त्‍यसको साक्षी हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 किनभने तिमीले उहाँको साक्षी भएर आफूले देखेका र सुनेका कुरा सबै मानिसहरूको अगाडि सुनाउनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तपाईंले जे देख्नु र सुन्‍नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ।

Viz kapitola kopírovat




प्रेरित 22:15

Následuj nás:

Reklamy


Reklamy