प्रेरित 22:13 - पवित्र बाइबल13 हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनी मकहाँ आए, र मेरो छेउमा खड़ा भएर मलाई भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर्नुहोस्।’ र मैले त्यही घड़ी दृष्टि प्राप्त गरें, र तिनलाई देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनै मानिसले मकहाँ आएर मेरो छेउमा उभिएर भने, ‘शाऊल भाइ, फेरि देख्ने होऊ’। तिनले यसो भन्नेबित्तिकै म आँखा देख्ने भएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ। Viz kapitola |