Online Bible

- Reklamy -




प्रेरित 22:12 - पवित्र बाइबल

12 “दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “हननिया भन्‍ने एक जना व्‍यवस्‍थाअनुसार चल्‍ने भक्त मानिस जसले त्‍यहाँ बस्‍ने सबै यहूदीहरूबाट आदर पाएका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “त्‍यस सहरमा हननिया नाउँ भएका एक जना मानिस बस्‍थे। उनी मोशाले दिएका व्यवस्था पालन गर्ने धर्मी मानिस थिए र दमस्‍कसमा बस्‍ने यहूदीहरू सबैले उनलाई मान-इज्‍जत गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्‍ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए।

Viz kapitola kopírovat




प्रेरित 22:12

Následuj nás:

Reklamy


Reklamy