Online Bible

- Reklamy -




प्रेरित 22:1 - पवित्र बाइबल

1 पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “भाइ हो तथा बाबै हो, तपाईंहरूका सामु मैले आफ्‍नो पक्षमा भन्‍नुपर्ने कुरा अब सुन्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “दाजुभाइ तथा बुबाहरू हो, तपाईंहरूको अगाडि मैले मेरो पक्षमा भन्‍नुपर्ने कुरा अब सुन्‍नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्।”

Viz kapitola kopírovat




प्रेरित 22:1

Následuj nás:

Reklamy


Reklamy