प्रेरित 21:8 - पवित्र बाइबल8 अर्को दिन टोलेमाइस शहर छाड्यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 भोलिपल्ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्यौं। तिनी ती सात जनामध्ये एक थिए, र हामी तिनीसँग बस्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 भोलिपल्ट त्यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्यौं। त्यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्ये एक जना थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ। Viz kapitola |