प्रेरित 21:7 - पवित्र बाइबल7 हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसँग एकदिन बस्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 टुरोसबाट समुद्र-यात्रा गरी हामी टोलेमाइसमा आइपुग्यौं। त्यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन बस्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 टुरोस सहरबाट हामी टोलेमाइस सहरमा पुगेर पानीजहाजबाट ओर्लियौं। हामी त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई भेट्न गयौं र एक दिन तिनीहरूसँगै बस्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ। Viz kapitola |