प्रेरित 21:6 - पवित्र बाइबल6 त्यसपछि हामीले विदा लिएर जहाजमा चढ्यौ। चेलाहरू घर फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब हामी जहाजमा चढ़्यौं, र तिनीहरूचाहिँ आफ्ना घर फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि हामी बिदाबारी भएर पानीजहाजमा चढ्यौं र उनीहरूचाहिँ आफ्नो घरतिर फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के। Viz kapitola |