प्रेरित 21:40 - पवित्र बाइबल40 सेनापतिले पावललाई मानिसहरूसँग बोल्नु अनुमति दिए। यसकारण उनी सिँढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुन भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसँग बोले। उनले यहूदी भाषामा तिनीहरूसँग बोले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 जब उनले मन्जूरी दिए, तब भर्याङमा उभिएर पावलले मानिसहरूलाई हातले इशारा गरे। मानिसहरू बिलकुलै शान्त भएपछि, तिनले उनीहरूलाई हिब्रू भाषामा यसो भने— Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 सेनापतिले आज्ञा दिए अनि पावलले सिंढीमा उभिएर हातले मानिसहरूलाई शान्त हुने इशारा गरे। मानिसहरू शान्त भएपछि पावल हिब्रू भाषामा बोल्न थाले– Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चुप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चुप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे: Viz kapitola |