प्रेरित 21:4 - पवित्र बाइबल4 हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसँगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 चेलाहरूलाई खोजी फेला पारेर तिनीहरूसँग हामी सात दिन त्यहाँ बस्यौं। पावललाई यरूशलेममा नजानू भनी तिनीहरूले पवित्र आत्माद्वारा भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि त्यहाँ बस्ने प्रभुका चेलाहरूलाई भेट्न गयौं र एक हप्तासम्म उनीहरूसँगै बस्यौं। पवित्र आत्माबाट अगुवाइ पाएर उनीहरूले पावललाई यरूशलेम नजान बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि हामी त्यहाँ बस्ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे। Viz kapitola |