प्रेरित 21:37 - पवित्र बाइबल37 सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसँग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?” सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 ब्यारेकभित्र पुर्याउन लाग्दा पावलले सेनापतिलाई भने, “हजूर, अनुमति पाए, म केही भन्न चाहन्छु।” उनले भने, “के तँलाई ग्रीक भाषा आउँछ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 किल्लाभित्र पस्न लाग्दा पावलले सेनापतिलाई ग्रीक भाषामा भने, “हजुर, म तपाईंको अगाडि केही बिन्ती चढाउन सक्छु कि?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्ने अनुमति पाउन सक्छु?” तिनले जवाफ दिए, “के तिमी ग्रीक भाषा बोल्न सक्छौ? Viz kapitola |