Online Bible

- Reklamy -




प्रेरित 21:35 - पवित्र बाइबल

35-36 सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिँढीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे। मानिसहरू तिनीहरूलाई पछ्याउदै कराए, “त्यसलाई मार!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 जब पावल भर्‍याङमा आइपुगे, तब धुइरोको हिंसक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 सिपाहीहरूले पावललाई लिएर जाँदा मानिसको घुइँचो उनीहरूको पछि-पछि लागिहाल्‍यो। सिंढीबाट माथि जान लाग्‍दा मानिसहरू पावललाई मार्न आइलागे। त्‍यसो हुँदा मानिसहरूबाट बचाउन सिपाहीहरूले उनलाई बोकेर लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्‍यो।

Viz kapitola kopírovat




प्रेरित 21:35

Následuj nás:

Reklamy


Reklamy