Online Bible

- Reklamy -




प्रेरित 21:33 - पवित्र बाइबल

33 तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा साङ्लाहरूले बाँध्नु भनी हुकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तब ती सेनापति नजिक आएर पावललाई समाते र दुई साङ्‌लाले तिनलाई बाँध्‍ने हुकुम दिए। यो को हो र यसले के गर्‍यो भनी उनले सोधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 सेनापतिले पावललाई पक्रे र दुईटा साङ्लाले बाँध्‍न लगाए अनि मानिसहरूलाई सोधे, “यसले के गर्‍यो? यो कहाँको मानिस हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यहाँ सेनापति आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुई वटा साङ्लाले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे।

Viz kapitola kopírovat




प्रेरित 21:33

Následuj nás:

Reklamy


Reklamy